आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने प्रमाण,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
सोही दिन (बढिमा ५ दिन)
सम्बन्धित कानून
—