कृषि, रोजगार, पर्यटन र पुर्वाधार ! समतामूलक इस्मा समृद्धिको आधार !!

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — १. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर
२. आमा र बाबुको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि
३. आमा र बाबुको विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि
४. अस्पतालमा जन्म भएकाको हकमा अस्पतालबाट जारी जन्म प्रमाणपत्र,
५. घरमा जन्म भएको भए खोप कार्ड वा अन्य जन्ममिति खुल्ने कागजात,
६. बसाईसराई गरी आएको भए बसाईसराई गरी आएको प्रमाण–पत्रको प्रतिलिपि,
७. विदेशमा जन्म भएकाको हकमा सम्बन्धित नेपाली नियोगबाट वा कन्सुलर सेवा विभागबाट प्रमाणित कागजात
जन्म भएको ३५ दिन भित्र निःशुल्क, सो समय पछि रु २०० शुल्क लाग्ने — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
2 — १. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर
२. दुलाहा र दुलहीको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. दुवैजनाको बाबु र आमाको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
४. दुवैजनाको पासपोर्ट साईजको २–२ प्रति फोटो,
५. बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाण–पत्रको प्रतिलिपि,
६. विदेशमा जन्म भएकाको हकमा सम्बन्धित नेपाली नियोगबाट वा कन्सुलर सेवा विभागबाट प्रमाणित कागज,
विवाह भएको ३५ दिनभित्र निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २०० — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
3
बसाईसराई गरी आउने वा जाने विस्तृत विवरण हेर्नुहोस्
— १. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२. बसाईसराई गरी आउनेको हकमा बसाईसराई लगत हस्तान्तरण फाराम र सूचकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि र परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा वा अन्य प्रमाण
३. बसाईसराई गरी जानेको हकमा बसाईसराई गरी जाने परिवारका सबै सदस्यहरुको नागरिकता प्रमाण–पत्र र नाबालकको हकमा जन्मदर्ता प्रमाण–पत्रको प्रतिलिपि र जाने ठाउँमा परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा वा अन्य प्रमाण
बसाईसराई जानेको हकमा रु र बसाईसराई आउनेको हकमा ३५ दिनभित्र निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २०० — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
4
सम्बन्धविच्छेद दर्ता विस्तृत विवरण हेर्नुहोस्
— १. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२. पती पत्नीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
५. अदालतबाट भएको सम्बन्धविच्छेदको निर्णयको प्रतिलिपि,
६. नेपाली नागरिकको विदेशमा सम्बन्धविच्छेद भएको भए सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा नियोग वा कन्सुलर सेवा विभागले प्रमाणीकरण गरेको कागजात,
सम्बन्धविच्छेद भएको ३५ दिनभित्र दर्ता गरे निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २०० — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (सर्जमिनको हकमा बढीमा ५ दिन) — —
5 — १. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२. मृतकको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. अस्पतालमा मृत्यु भएको भए अस्पतालले दिइएको मृत्युको प्रमाण–पत्रको प्रतिलिपि,
४. सूचकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
मृत्यु भएको ३५ दिनभित्र दर्ता गरे निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २०० — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
6
अविवाहित प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र र निजको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
४. बसाईसराई गरी आएको भए बसाईसराई प्रमाण–पत्रको प्रतिलिपि,
५.सर्जमिन गर्नुपर्छ भन्ने लागेमा सर्जमिन मुचुल्का,
६. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
७. चालु आ.व.सम्म तिर्नु बुझाउनुपर्ने सबै कर तिरेको प्रमाण,
रु १५० (६० वर्ष माथिका नागरिकको हकमा निःशुल्क) — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
7
जन्म मिति प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता/नाबालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
३. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
५. चालु आ.व. सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
रु २००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
8 — १. बेहोरा खुलेको निवेदन,
२. दुलाहा र दुलहीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. दुलाहा दुलही दुवै उपस्थित भई गरेको सनाखत,
५. अंग्रेजी भाषामा विवाहको प्रमाणित गर्नुपर्दा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
६. चालु आ.व.सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
रु १५०।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
9
जिवितसँगको नाता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. नाता खोल्नु पर्ने सबैको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि वा नाबालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
३. नाता खुल्ने प्रमाण–पत्रको प्रतिलिपि,
४. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
५.नाता प्रमाणित गर्ने व्यक्तिहरुको २–२ प्रति पासपोर्ट साईजको फोटो
६. कर्मचारी भएमा नाता खोली ल्याएको सम्बन्धित कार्यालयको सिफारिस पत्र,
७. चालु आ.व.सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
रु ३००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
10
नाबालक परिचयपत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. नाबालक परिचय–पत्रको फाराम भरेको,
२. बाबु र आमाको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. बाबु र आमाको विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
५. नाबालकको पासपोर्ट साईजको २ प्रति फोटो,
रु १००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
11
स्थायी बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. चालु आ.व.सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
रु १००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
12
अस्थायी बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको घरधनीको सनाखत सहितको निवेदन,
२. निवेदक र सनाखत गर्नेको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र,
४. बहालमा बसेको भए सम्झौतापत्रको प्रतिलिपि,
५. आश्रय दाता वा घरधनीले चालु आ.व.सम्मको तिर्नुपर्ने बुझाउनुपर्ने सबै कर तिरेको प्रमाण,
रु १००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
13 — १. प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पूर्जा,
२. लिखतको प्रतिलिपि,
३. नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद,
तोकिए बमोजिम — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा सचिव बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय -- — —
14
नागरिकता प्रमाण–पत्रको प्रतिलिपि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. नागरिकता प्रमाण–पत्रको अनुसूची फाराम,
२. पुरानो नागरिकताको प्रतिलिपि,
३. निवेदकको पार्सपोर्ट साईजको २ प्रति फोटो,
४. कर्मचारी भएमा नाता खुल्ने बेहोरा सहितको सम्बन्धित कार्यालयको सिफारिस पत्र,
रु १००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन(सर्जमिनको हकमा बढीमा ५ दिन) — —
15
अंगिकृत नागरिकता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. अंगिकृत नागरिकताको अनुसूची फाराम
२. अंगिकृत नागरिकता प्राप्त गर्ने कानुन बमोजिम आवश्यक आधार खुलेको कागजातहरु,
३. साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
४. नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाण–पत्रको प्रतिलिपि,
५. वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र,
६. नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु,
रु १००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय -- — —