मृत्युदर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
मृत्यु भएको ३५ दिनभित्र दर्ता गरे निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २००
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२. मृतकको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. अस्पतालमा मृत्यु भएको भए अस्पतालले दिइएको मृत्युको प्रमाण–पत्रको प्रतिलिपि,
४. सूचकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
२. मृतकको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. अस्पतालमा मृत्यु भएको भए अस्पतालले दिइएको मृत्युको प्रमाण–पत्रको प्रतिलिपि,
४. सूचकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—