जन्म दर्ता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
जन्म भएको ३५ दिन भित्र निःशुल्क, सो समय पछि रु २०० शुल्क लाग्ने
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर
२. आमा र बाबुको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि
३. आमा र बाबुको विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि
४. अस्पतालमा जन्म भएकाको हकमा अस्पतालबाट जारी जन्म प्रमाणपत्र,
५. घरमा जन्म भएको भए खोप कार्ड वा अन्य जन्ममिति खुल्ने कागजात,
६. बसाईसराई गरी आएको भए बसाईसराई गरी आएको प्रमाण–पत्रको प्रतिलिपि,
७. विदेशमा जन्म भएकाको हकमा सम्बन्धित नेपाली नियोगबाट वा कन्सुलर सेवा विभागबाट प्रमाणित कागजात
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—