नागरिकता प्रमाण–पत्रको प्रतिलिपि सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
रु १००।–
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. नागरिकता प्रमाण–पत्रको अनुसूची फाराम,
२. पुरानो नागरिकताको प्रतिलिपि,
३. निवेदकको पार्सपोर्ट साईजको २ प्रति फोटो,
४. कर्मचारी भएमा नाता खुल्ने बेहोरा सहितको सम्बन्धित कार्यालयको सिफारिस पत्र,
२. पुरानो नागरिकताको प्रतिलिपि,
३. निवेदकको पार्सपोर्ट साईजको २ प्रति फोटो,
४. कर्मचारी भएमा नाता खुल्ने बेहोरा सहितको सम्बन्धित कार्यालयको सिफारिस पत्र,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
सोही दिन(सर्जमिनको हकमा बढीमा ५ दिन)
सम्बन्धित कानून
—