बसाईसराई गरी आउने वा जाने
आवश्यक प्रक्रिया
—
शुल्क
बसाईसराई जानेको हकमा रु र बसाईसराई आउनेको हकमा ३५ दिनभित्र निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २००
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२. बसाईसराई गरी आउनेको हकमा बसाईसराई लगत हस्तान्तरण फाराम र सूचकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि र परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा वा अन्य प्रमाण
३. बसाईसराई गरी जानेको हकमा बसाईसराई गरी जाने परिवारका सबै सदस्यहरुको नागरिकता प्रमाण–पत्र र नाबालकको हकमा जन्मदर्ता प्रमाण–पत्रको प्रतिलिपि र जाने ठाउँमा परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा वा अन्य प्रमाण

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—