सम्बन्धविच्छेद दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
सम्बन्धविच्छेद भएको ३५ दिनभित्र दर्ता गरे निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २००
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२. पती पत्नीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
५. अदालतबाट भएको सम्बन्धविच्छेदको निर्णयको प्रतिलिपि,
६. नेपाली नागरिकको विदेशमा सम्बन्धविच्छेद भएको भए सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा नियोग वा कन्सुलर सेवा विभागले प्रमाणीकरण गरेको कागजात,

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
प्रक्रियाका चरणहरू
सोही दिन (सर्जमिनको हकमा बढीमा ५ दिन)
सम्बन्धित कानून
—