जिवितसँगको नाता प्रमाणित
आवश्यक प्रक्रिया
—
शुल्क
रु ३००।–
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. बेहोरा खुलेको निवेदन,
२. नाता खोल्नु पर्ने सबैको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि वा नाबालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
३. नाता खुल्ने प्रमाण–पत्रको प्रतिलिपि,
४. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
५.नाता प्रमाणित गर्ने व्यक्तिहरुको २–२ प्रति पासपोर्ट साईजको फोटो
६. कर्मचारी भएमा नाता खोली ल्याएको सम्बन्धित कार्यालयको सिफारिस पत्र,
७. चालु आ.व.सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—