अस्थायी बसोबास सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
रु १००।–
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. बेहोरा खुलेको घरधनीको सनाखत सहितको निवेदन,
२. निवेदक र सनाखत गर्नेको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र,
४. बहालमा बसेको भए सम्झौतापत्रको प्रतिलिपि,
५. आश्रय दाता वा घरधनीले चालु आ.व.सम्मको तिर्नुपर्ने बुझाउनुपर्ने सबै कर तिरेको प्रमाण,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—