अंगिकृत नागरिकता सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
रु १००।–
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. अंगिकृत नागरिकताको अनुसूची फाराम
२. अंगिकृत नागरिकता प्राप्त गर्ने कानुन बमोजिम आवश्यक आधार खुलेको कागजातहरु,
३. साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
४. नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाण–पत्रको प्रतिलिपि,
५. वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र,
६. नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
--
सम्बन्धित कानून
—