मागमा आधारित कृषि समाग्री व्यवस्थापन कार्यक्रम सम्बन्धी सूचना ।

मागमा आधारित कृषि समाग्री व्यवस्थापन कार्यक्रम सम्बन्धी सूचना

आर्थिक बर्ष २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित कृषि समाग्री व्यवस्थापन कार्यक्रममा कृषि सामग्री तथा उपकरणहरू ५०% अनुदानमा वितरण गर्ने कार्यक्रम ।