इस्मा गाउँपालिका भएर बग्ने छल्दी, निस्ती र कुखुरे खोलाहरुको विभिन्न बगर क्षेत्रहरुबाट दिगो रुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारी सम्बन्धमा सार्वजनिक सूचना ।

Powered by
riri one
इस्मा गाउँपालिका भएर बग्ने छल्दी, निस्ती र कुखुरे खोलाहरुको विभिन्न बगर क्षेत्रहरुबाट दिगो रुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारी सम्बन्धमा पत्रमा उल्लेख गरेका वडा कार्यालयहरुले आफ्नो फेसबुक पेजमा अपलोड गर्दिनु हुन साथै उक्त सूचना भोलि तहाँ वडा कार्यालयको सूचना पाटीमा टाँस गरी सूचना टाँसको मुचुल्का सहित जानकारी इस्मा गाउँपालिकाको कार्यालयमा पठाउनु हुन अनुरोध छ ।