विवाहदर्ता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
विवाह भएको ३५ दिनभित्र निःशुल्क र सो भन्दा पछिको समयका लागि रु २००
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर
२. दुलाहा र दुलहीको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. दुवैजनाको बाबु र आमाको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
४. दुवैजनाको पासपोर्ट साईजको २–२ प्रति फोटो,
५. बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाण–पत्रको प्रतिलिपि,
६. विदेशमा जन्म भएकाको हकमा सम्बन्धित नेपाली नियोगबाट वा कन्सुलर सेवा विभागबाट प्रमाणित कागज,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—