अपाङ्ग सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
बिहान ९ बजेदेखी ५ बजेसम्म
उजुरी अधिकारी
—
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदक स्वयं उपस्थित भई निजले पेश गरेको बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. निवेदक नाबालक भए जन्मदर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. चिकित्सकबाट शारीरिक अपाङ्गताको प्रकृति खुलेको सिफारिस पत्र,
५. अपाङ्गको पूर्ण शरीर आउने फोटो १ प्रति र पासपोर्ट साईजको २ प्रति फोटो,
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
सोही दिन
सम्बन्धित कानून
—