कृषि, रोजगार, पर्यटन र पुर्वाधार ! समतामूलक इस्मा समृद्धिको आधार !!

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
16
घर/जग्गा नामसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. तीन पुस्ते नाता खुलेको निवेदन,
२ं निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. मृत्यु दर्ता र मृतकसँगको नाता प्रमाणित प्रमाण–पत्रको प्रतिलिपि,
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
५. घर भएकोमा निर्माण सम्पन्न प्रमाण–पत्रको प्रतिलिपि,,
६. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
७. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए, सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
८. बसाईसराई आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
९. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु १५०।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (सर्जमिनको हकमा बढीमा ५ दिन) — —
17 — १. तीन पुस्ते नाता खुलेको निवेदन,
२ं निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. सम्बन्धित जग्गा जग्गाधनी दर्ता प्रमाणको प्रतिलिपि,
४. घर भएकोमा निर्माण सम्पन्न प्रमाण–पत्रको प्रतिलिपि,,
५. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
७. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु २००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
18
दुई नामथर भएको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. नामथर फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु।
४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने,
५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने,
६. बसाईसराई आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
७. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु २००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
19
घर/जग्गाको बाटो प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. तोकिएको ढाँचाको निवेदन,
२. खरिद बिक्री गर्ने दुवैको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
४. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेसको सक्कल प्रति,
५. निवेदक स्वयं वा निजको अन्य व्यक्तिलाई तोकेको हकमा निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि,
६. भवनको हकमा निर्माण सम्पन्न प्रमाण–पत्रको प्रतिलिपि,
७. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु २००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (सर्जमिनको हकमा बढीमा ५ दिन) — —
20
जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रतिलिपि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. तीन पुस्ते नाता खुलेको निवेदन,
२ं नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
४. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
५. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
-- — सोही दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
21 — १. निवेदकको तीन पुस्ते खुलेको निवेदन,
२. नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. नाता प्रमाणित प्रमाण–पत्रको प्रतिलिपि,
४. हकदारहरुको पासपोर्ट साईजको २–२ प्रति फोटो,
५. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्र प्रतिलिपि,
६. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु १००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (बढीमा ५ दिन) — —
22
विद्युत जडान सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३.जग्गाधनी प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि,
४. हक भोगको श्रोत खुल्ने कागजात,
५. नक्सा पास वा नक्सा नामसारी प्रमाण–पत्रको प्रतिलिपि,
६. चालु आ.व. सम्मको तिर्नुपर्ने बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु १०००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (बढीमा ५ दिन) — —
23
लेनदेन/लिखत/वारेसनामा प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. प्रमाणित गर्नुपर्ने कानून बमोजिमका कागजात,
२. लिने दिनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३. साक्षी चाहिने भए साक्षीको नागरिकता प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि,
४. लिने दिने दुवै कार्यालयमा उपस्थित भै गरिएको सनाखत,
५. लिने दिने दुवैको २–२ प्रति पासपोर्ट साईजको फोटो,
६. लेनदेनको हकमा लेनदेन भएको चेकको प्रतिलिपि,
तोकिए बमोजिम — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन(बढीमा ५ दिन) — —
24
मृतकसँगको नाता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. तोकिएको ढाँचाको निवेदन,
२. मृत्युदर्ता प्रमाण–पत्रको प्रतिलिपि,
३. हकदारहरु सबैको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
४. हकवाला नावालक भए जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
५. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्र प्रतिलिपि,
६. हकदारहरुको पासपोर्ट साईजको २–२ प्रति फोटो,
रु ३००।– — सोही दिन/सर्जमिनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन(बढिमा ५ दिन) — —
25
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. वडा बाहिरको भए सम्बन्धित वडाको आर्थिक अवस्था कमजोर भनि गरिएको सिफारिस,
४. सम्बन्धित शिक्षालयको सिफारिस पत्र,
निःशुल्क — २ घण्टा वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय -- — —
26
विपन्न औषधी उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. बिरामीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
४. अस्पतालको सिफारिस पत्र,
निःशुल्क — २ घण्टा वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय -- — —
27 — १. निवेदक स्वयं उपस्थित भई निजले पेश गरेको बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. निवेदक नाबालक भए जन्मदर्ता प्रमाण–पत्रको प्रतिलिपि,
४. चिकित्सकबाट शारीरिक अपाङ्गताको प्रकृति खुलेको सिफारिस पत्र,
५. अपाङ्गको पूर्ण शरीर आउने फोटो १ प्रति र पासपोर्ट साईजको २ प्रति फोटो,
निःशुल्क — सोही दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
28
संघ संस्था सूचीकृत विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
३. संघ संस्थादर्ता नवीकरण प्रमाणपत्र,
४. कर दर्ता र कर चुक्ता प्रमाणपत्र,
आर्थिक ऐन बमोजिम — सोही दिन राजश्व शाखा/ जिन्सी शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका राजश्व शाखा/ जिन्सी शाखा सोही दिन — —
29
बैंक ग्यारेण्टी फुकुवा विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. बैंक ग्यारेण्टी पत्रको प्रतिलिपि,
निःशुल्क — सोही दिन आर्थिक प्रशासन शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका आर्थिक प्रशासन शाखा सोही दिन — —
30
जग्गाको साँध सिमाना छुट्याउन विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा उल्लेख भएको निवेदन,
२. जग्गाधनीको लाल पूर्जा प्रमाणपत्र,
३. जग्गाधनीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
४. नापी नक्सा,
५. राजश्व बुझाएको रसिदको प्रतिलिपि,
रु २,०००।– — सोही दिन सर्जमिनको हकमा बढीमा १ हप्ता जग्गा नापजाँच शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका जग्गा नापजाँच शाखा -- — —