कृषि, रोजगार, पर्यटन र पुर्वाधार ! समतामूलक इस्मा समृद्धिको आधार !!

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
31
कक्षा ८ को ग्रेडसिट सच्चाउन विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा उल्लेख भएको निवेदन,
२. पुरानो ग्रेडसिटको सक्कलै प्रति,
३. राजश्व बुझाएको भौचरको प्रतिलिपि,
रु ५००।– — सोही दिन शिक्षा शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका शिक्षा शाखा सोही दिन — —
32
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
— १. वडाबाट परिचय पत्रका लागि बुँदा ३८ बमोजिम रितपूर्वक प्राप्त हुन आएका सिफारिस पत्रसँग आवश्यक कागजात,
२. अपाङ्ग परिचय पत्र समन्वय समितिले वर्ग उल्लेख गरि निर्णयको प्रतिलिपि,
३. अपाङ्ग व्यक्तिको पासपोर्ट साइजको ४ प्रति फोटो,
निःशुल्क — सोही दिन /सर्जमिनको हकमा बढीमा १ महिना महिला बालबालकिा तथा जेष्ठ नागरिक शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका महिला बालबालकिा तथा जेष्ठ नागरिक शाखा सोही दिन(बढिमा १ महिना) — —
33
ज्येष्ठ नागरिक परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
— १.बेहोरा उल्लेख भएको निवेदन,
२. वडा कार्यालयमा दर्ता भई प्रमाणीकरणको लागि सिफारिस पत्र,
निःशुल्क — सोही दिन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सोही दिन — —
34
मिलापत्र निर्णयको प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा उल्लेख भएको निवेदन,
२. निवेदकको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
रु १०।– — सोही दिन न्यायिक समिति बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिकाको न्यायिक समिति सोही दिन — —
35
ब्याक हो लोडर, ट्याक्टर भाडामा लिनको लागि विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा उल्लेख भएको निवेदन,
२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
३. राजश्व बुझाएको रसिदको प्रतिलिपि,
आर्थिक ऐन बमोजिम — सोही दिन /सर्जमिनको हकमा बढी १ हप्ता विपद् व्यवस्थापन शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका विपद् व्यवस्थापन शाखा सोही दिन — —
36
व्यवसाय दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. व्यवसाय दर्ताको लागि निवेदन,
२. व्यवसायीको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. व्यवसायी विदेशी भएमा राहदानीको प्रतिलिपि र नेपाल सरकारले निजलाई व्यवसाय गर्न दिएको अनुमति पत्रको प्रतिलिपि,,
४. बहाल सम्झौताको प्रतिलिपि, वा आफ्नो वा हक लाग्ने जग्गामा भए जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि,
५. व्यवसाय रहेको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि,
६. व्यवसायको प्रबन्ध पत्र
७. अन्य निकायमा दर्ता भएको भए सोको प्रमाणित प्रतिलिपि
८. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
तोकिए बमोजिम — सोही दिन/सर्जमिन तोकिए बमोजिम राजश्व शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका राजश्व शाखा सोही दिन — —
37
व्यवसाय सञ्चालन नभएको वा व्यवसाय बन्द सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण–पत्रको सक्कल,
४. घरबहाल सम्झौता पत्रको प्रतिलिपि,
५. चालु आ.व.सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
रु १००।– — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन राजश्व शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका राजश्व शाखा -- — —
38 — १. तोकिए बमोजिमको व्यवसाय नवीकरण फाराम,
२. स्थानीय तहमा दर्ता भएको व्यवसाय दर्ता प्रमाण–पत्रको सक्कल,
३. बहाल करको हकमा बहाल सम्झौता,
४. चालु आ.व.सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
तोकिए बमोजिम — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा २ दिन राजश्व शाखा बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिका राजश्व शाखा सोही दिन(बढीमा २ दिन) — —
39
व्यक्तिगत विवरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु,
४. चालु आ.व.सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
५. व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति,
तोकिए बमोजिम — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ३ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (बढिमा ३ दिन) — —
40
संरक्षक सिफारिस (व्यक्तिगत) विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. संरक्षक दिने र लिने व्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि वा नाबालाक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
३. कानून अनुसार संरक्षकत्व लिएको प्रमाणको प्रतिलिपि,
४. चालु आ.व.सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
तोकिए बमोजिम — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (बढिमा ५ दिन) — —
41
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि,
४. आयश्रोत खुल्ने कागजात,
५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
तोकिए बमोजिम — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —
42
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने प्रमाण,
निःशुल्क — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन (बढिमा ५ दिन) — —
43
मिलापत्र कागज/उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. विषयसँग सम्बन्धित अन्य कागजातहरु,
४. मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन,
५. बसाईसराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
रु १०० — १ घण्टा न्यायिक समिति बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person इस्मा गाउँपालिकाको न्यायिक समिति -- — —
44
अंग्रेजी भाषामा सिफारिस तथा प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १. बेहोरा खुलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. विषयसँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि,
४. बसाईसराई आएकाको हकमा बसाईसराई दर्ता प्रमाण–पत्रको प्रतिलिपि,
५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
रु ५००।– — सोही दिन/सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन वडा अध्यक्ष बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय -- — —
45
घटना दर्ता संशोधन (एकपटकको लागि मात्र) विस्तृत विवरण हेर्नुहोस्
— १. फरक पर्नाको कारण सहितको बेहोरा खोलेको निवेदन,
२. निवेदकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि,
३. फरक परेको प्रमाणित कागजातहरुको प्रतिलिपि,
तोकिए बमोजिम — सोही दिन स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) बिहान ९ बजेदेखी ५ बजेसम्म — — In-person सम्बन्धित वडा कार्यालय सोही दिन — —