दरभाउ पत्र (Quotation) आह्वान सम्बन्धी सूचना।

दरभाउ पत्र (Quotation) आह्वान सम्बन्धी सूचना।

इस्मा गाउँपालिका अन्तर्गतका सुत्केरी महिलाहरुका लागि तपसिलमा उल्लेखित पोषण सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा सप्लायरहरूबाट रितपूर्वकको दरभाउ पत्र (Quotation) पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।