FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु घर्ती ज्यूको बिदाइ कार्यक्रम ।

यस इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु घर्ती भनभनेली ज्यूले आज मिति २०७८।४।१३ गते फेरी भेटौला कार्यक्रमका बिच रमना हुनुभएको छ । उहाँको आगामी कार्यकालको सफलताको शुभकामना साथै यस कार्यालयमा रहदा उहाले सुरुवात गरेका असल अभ्यासहरुको लागी उहाँप्रति आभारी छौ र निरन्तरता दिइनेछ।

आर्थिक वर्ष: