FAQs Complain Problems

सूचना तथा समाचार

, , , ,

इस्मा गाउँपालिका द्वारा १ थान पल्सर १५० सि.सि. मोटरसाईकल हस्ताचौर प्रहरी चौकी लाई प्रदान गरियको छ| एक समारोहका बीच इस्मा गाउँपालिका  अध्यक्ष श्री लक्ष्मन बहादुर बिष्टले इस्मा प्रहरी चौकी प्रमुख सहि विजय पाल तिवारी लाइ मोटरसाईकल को चापी हस्तान्तरण गर्नुभएको हो| हस्तिचौर प्रहरी चौकीले सवारी साधनको अभाबमा कार्यसम्पादन गर्न अप्ठयारो रहेको पटक पटक गुनासो गरेकाकारण मोटरसाइकल उपलब्ध गराईएको उपाध्यक्षको भनाइ| सो आवस्थालाइ मध्यनजर गर्दै गाउँपालिकामा चलनमा रहेको लु १ ब १०७५ नम्बरको मोटरसाइकल प्रदान गरियको हो |
 

, , , , , , , , ,

मिति २०७५/०८/२४::

अपराध घरेलु हिंसा तथा सामाजिक बिकृति न्यूनीकरण अनुगमन विषयक अन्तरक्रिया कार्यक्रम इस्मा गाउँपालिका वार्ड नं.५  स्थित आनन्दपुर  मा.वि.को प्रांगणमा जिल्ला समन्नय प्रमुख, जिल्ला प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृत को आतिथ्यतामा  सम्पन्न भयको छ|

, , , , ,

कर्मचारीहरु सह-लेखापाल मनोज भण्डारी, नायब पशु सेवा प्राबिधिक तुल्सी बहादुर थापा, सहायक महिला विकास निरीक्षक गंगा पन्थीको स्वागत तथा कृषि प्राबिधिक उदय बहादुर पासीको विदाई कार्यक्रम मिति: २०७५ मङ्सिर १२ मा सम्पन्न भयको छ|

Pages