FAQs Complain Problems

सुचना तथा समाचारः

एतिहासिक इस्मा कोत

Read More

प्र.जि.अ. सहितको उपश्थितिमा अन्तरक्रिया कार्यक्रम

Read More

गाउँपालिका स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ कार्यक्रमको समापन समारोह

Read More

दोहली स्वास्थ्य चौकीको भवन उद्घाटन समारोह

Read More

इस्मा कोटको काखमा अबस्थित मैदान बजार

Read More

नबौं गाउँसभा पश्चात ।

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

अधिकृत छैटाैं
9857064578
narayan64578@gmail.com
सूचना तथा संचार प्रविधि अधिकृत
9857072109
ito.ismamun@gmail.com सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

२. संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेकाे रसिद/ नतिरेकाे भए तिर्नु वा बुझाउन पर्ने

३. संस्था आफ्नै घरमा बस्ने भए साेकाे जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि

४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद वा कर निर्धारण स्विकृत भएकाे कागजात

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु.१००।– अंग्रेजी भाषामा रु.५००।– सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा रु. ५००।– थप
आवश्यक कागजातहरुः-

    ब्यहोरा खुलेको किटानी निवेदन 
    नागरिकता जग्गा धनी प्रमाणपूर्जा 
    स्पष्ट नभएमा सर्जमिन मुचुल्का÷ सनाखत समेत

Pages

जानकारी