सुचना तथा समाचारः
Pages
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०६४८४७ |
वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८४७५७२९०८ |
वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०८८५७७ |
वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८४७२०४२०४ |
वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०५७३०५ |
वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०६४९५२ |
सेवाहरु
सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेकाे रसिद/ नतिरेकाे भए तिर्नु वा बुझाउन पर्ने
३. संस्था आफ्नै घरमा बस्ने भए साेकाे जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद वा कर निर्धारण स्विकृत भएकाे कागजात
सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु.१००।– अंग्रेजी भाषामा रु.५००।– सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा रु. ५००।– थप

ब्यहोरा खुलेको किटानी निवेदन
नागरिकता जग्गा धनी प्रमाणपूर्जा
स्पष्ट नभएमा सर्जमिन मुचुल्का÷ सनाखत समेत