FAQs Complain Problems

घरबाटाे प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन (बाटाेकाे नाम , टाेल समेत खुलाउने) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणीत प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रकाे प्रमाणीत सक्कल नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
५. लिने दिने दुवै व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएकाे अधिकृत वारेसकाे प्रमाणीत प्रतिलिपि
६. स्थलगत निरीक्षण प्रतिवेदन